Posts

Showing posts from March, 2025

केही दिन अघि SEE परीक्षा दिएर आएपछि आ!त्मह!त्या गरेकी आकांक्षा मल्लकी बुबा पूर्ण मल्ल लेख्नुहुन्छ, "प्रिय छोरी, तिमी गएकी छैटौं दिन पुगेछ। मोबाइल खोलेपछि तिम्रो घटना तोडमोड गरी फैलाइएको देख्दा मन भक्कानियो। तिम्रो फोटोमा श्र!द्धाञ्जली लेख्न सकिरहेको छैन, हात काँप्छ। शरीर म!रेर गए पनि आ!त्मा बाँच्छ भने, तिमीले हामीलाई हेर्दैछ्यौ होला। तिम्रो सुसा!इड नोट पढ्दा आ!त्मा सिरिङ्ग हुन्छ। बुवा र शिक्षक भएर पनि तिमीलाई बचाउन नसकेकोमा माफी चाहन्छु। तिम्रो अन्तिम बिदाइ भयंकर र कारुणिक थियो। संसार रोइरहेको थियो, तर तिमी शान्त थियौ। जब अग्निदेवको काखमा सुम्प्यौं, मानौं तिमी नै उनको प्रिय पात्र थियौ। खरानी गङ्गाजलमा बगाएपछि तिम्रो नाम-निशाना पनि हरायो। छोरी, आ!त्मा मर्दैन भने, कृपया यस्तो सोच भएका अरुलाई सकारात्मक बाटो देखाइदेऊ। कोही पनि आ!त्मह!त्या गर्ने सोच नपालून्, नकारात्मक विचारले कोही बाँच्न नछोडोस्। समस्या समाधान हुन्छ, तर जीवन अन्त्य गर्नु समाधान होइन।"

Image
 

काठमाडौँ उपत्यकाभरि घोडेजात्राको व्यापक रमाइलो चलिरहेको छ नेवार समुदायहरूमा विशेष घोडेजात्रा मनाउने चलन छ हेर्नुहोस् यसरी मनाउँदैछन् नेवार समुदायका मानिसहरू पुरा भिडियो युट्युबमा हेर्नुहोला

Image
 

चैत २५ गते राजावादीको आन्दोलनमा ab newsको cameraman को निधन भएको छ । सुरेश रजक उहाँमाथि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।। र यो कुनै घटना होइन जानीजानी मारेको हो भन्दै पत्रकारहरूको विरोध प्रदर्शन माइतीघर मण्डलामा पुरा भिडियो युट्युबमा हेर्न सक्नुहुन्छ

Image
 

चैत १५ गते राजावादी vs गणतन्त्रवादी को युद्धमा नेपाल प्रमुख दलहरूबाट मलाई मार्ने प्रयास भयो भन्दै दुर्गा प्रसाई लाइभमा यस्तो हालतमा

Image