football game ⚽️
hello guye and football lovers 😊
I have a surprise for you 😌💕
साहारा युवा क्लब दुवर आयोजित ११ साइड दोस्रो फुटबल प्रतियोगीता १०७८. मिति २०७८/१२/१२ गते      
आउने चैत को १२ गते देखि हाम्रो गाउँ चकरी म।  हुन गइरहेको फुटबल गेममा यदि तपाईं सङ्ग तपाईंको खेलाडी हरु छ भने आउने प्रतियोगिता मा सहभागिता गराउन हामी तथा हाम्रो सम्पुर्ण आयोजक हरु को तर्फबाट विनम्र अनुरोध गरिन्छ ।।       
आयोजक :साहारा युवा क्लब 
अध्यक्ष : भिम मोक्तान 
स्थान : पुरानो ग्राउन्ड चकरी   
                           : 9865518704
  YouTube channel: SONG PAGES 
Facebook page: SONG PAGES 
Please follow and like 
Comments
Post a Comment