Posts

SONGPAGES

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेशगञ्जमा फेरि बाघको आतङ्क

Image
बाघ आतंक फेरि दोहोरियो: आज बिहान तीन वटा बुङ्गुरको मृत्यु जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज मा आज बिहान पुनः बाघको आक्रमण भएको छ। घटनामा तीन वटा बुङ्गुर मारेका छन्, जसमध्ये दुईवटा खोरमै मरेका छन् भने एकवटा बाघले जङ्गलतर्फ तानेर लगेको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दा सागर क्षेत्रीको। अनुसार बिहान सबेरै खोरमा बुङ्गुर मरेको अवस्थामा थाहा पाउनासाथ खोजी गर्दा जङ्गलको किनारमा रक्ताम्मे अवस्थामा बाँकी अंश भेटिएको हो। यस घटनाले पुनः बाघ आतंकको त्रास फैलिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, वडा अध्यक्ष र स्थानीय बासिन्दाहरूको समन्वयमा बाघको खोजी कार्य तीव्र पारिएको छ। यस्तै, वन विभागलाई समेत खबर गरिएको छ र थप कदम चाल्ने तयारी भइरहेको छ। स्थानीयको आक्रोश र माग: घटनास्थलमा पुगेका स्थानीयहरू आक्रोशित देखिएका छन्। उनीहरूले अब तुरुन्त कारवाही नगरे ठूला जनधनको क्षति हुने भन्दै सरकार र सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्।  सागर क्षेत्रीद्वारा यो विशेष रिपोर्ट ।।

केही दिन अघि SEE परीक्षा दिएर आएपछि आ!त्मह!त्या गरेकी आकांक्षा मल्लकी बुबा पूर्ण मल्ल लेख्नुहुन्छ, "प्रिय छोरी, तिमी गएकी छैटौं दिन पुगेछ। मोबाइल खोलेपछि तिम्रो घटना तोडमोड गरी फैलाइएको देख्दा मन भक्कानियो। तिम्रो फोटोमा श्र!द्धाञ्जली लेख्न सकिरहेको छैन, हात काँप्छ। शरीर म!रेर गए पनि आ!त्मा बाँच्छ भने, तिमीले हामीलाई हेर्दैछ्यौ होला। तिम्रो सुसा!इड नोट पढ्दा आ!त्मा सिरिङ्ग हुन्छ। बुवा र शिक्षक भएर पनि तिमीलाई बचाउन नसकेकोमा माफी चाहन्छु। तिम्रो अन्तिम बिदाइ भयंकर र कारुणिक थियो। संसार रोइरहेको थियो, तर तिमी शान्त थियौ। जब अग्निदेवको काखमा सुम्प्यौं, मानौं तिमी नै उनको प्रिय पात्र थियौ। खरानी गङ्गाजलमा बगाएपछि तिम्रो नाम-निशाना पनि हरायो। छोरी, आ!त्मा मर्दैन भने, कृपया यस्तो सोच भएका अरुलाई सकारात्मक बाटो देखाइदेऊ। कोही पनि आ!त्मह!त्या गर्ने सोच नपालून्, नकारात्मक विचारले कोही बाँच्न नछोडोस्। समस्या समाधान हुन्छ, तर जीवन अन्त्य गर्नु समाधान होइन।"

Image
 

काठमाडौँ उपत्यकाभरि घोडेजात्राको व्यापक रमाइलो चलिरहेको छ नेवार समुदायहरूमा विशेष घोडेजात्रा मनाउने चलन छ हेर्नुहोस् यसरी मनाउँदैछन् नेवार समुदायका मानिसहरू पुरा भिडियो युट्युबमा हेर्नुहोला

Image
 

चैत २५ गते राजावादीको आन्दोलनमा ab newsको cameraman को निधन भएको छ । सुरेश रजक उहाँमाथि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।। र यो कुनै घटना होइन जानीजानी मारेको हो भन्दै पत्रकारहरूको विरोध प्रदर्शन माइतीघर मण्डलामा पुरा भिडियो युट्युबमा हेर्न सक्नुहुन्छ

Image
 

चैत १५ गते राजावादी vs गणतन्त्रवादी को युद्धमा नेपाल प्रमुख दलहरूबाट मलाई मार्ने प्रयास भयो भन्दै दुर्गा प्रसाई लाइभमा यस्तो हालतमा

Image
 

VIDEO

Image

HOME

COMMING SOON